स्वच्छन्द
Romanized: svachchhanda, svachchhand, swachchhanda, swachchhand
अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन।
२.
अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको।
३.
(क्रियाविशेषण)
कुनै सोचविचार, सङ्केाच वा डरबिना नै; स्वेच्छया।