विच्छन्द

Romanized: vichchhanda, vichchhand, wichchhanda, wichchhand

छाँट नमिलेको; नसुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण नाम [संस्कृत]

१.
छाँट नमिलेको; नसुहाउँदो।
२.
छन्द नमिलेको; छन्द न बन्दको।
३.
धेरै किसिमका छन्द भएको; विविध छन्दको (महाकाव्य आदि)।
४.
धेरै लङ, खण्ड वा कोठा भएको ठुलो भवन।

सम्बन्धित शब्दहरू