बेछन्द

Romanized: bechhanda, bechhand, bechand, bechanda

छाँटकाँट वा डिलडौल नमिलेको, छन्द न बन्दको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+छन्द]

१.
छाँटकाँट वा डिलडौल नमिलेको, छन्द न बन्दको।
२.
इच्छानुसार नभएको; भद्दा देखिने।

सम्बन्धित शब्दहरू