छन्द

Romanized: chhanda, chhand, chand, chanda

यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चत मान वा रूप; त्यसरी गठन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यति, गति र लय मिलेको वर्ण, मात्रा आदिको गणनाअनुसार पद्यात्मक रचना गरिने कुनै निश्चत मान वा रूप; त्यसरी गठन हुने विभिन्न किसिमका विशिष्ट वाक्य; वृत्त।
२.
इच्छा; अभिलाषा।
३.
छाँट; ढङ्ग; चालचलन।
४.
बन्धन; गाँठो।

सम्बन्धित शब्दहरू