छन्दबन्द

Romanized: chhandabanda, chhandaband, chandaband, chandabanda

आकारप्रकार, रङ्गरोगन आदि राम्ररी मिलेको अवस्था; छाँटकाँट; ढाँचाकाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आकारप्रकार, रङ्गरोगन आदि राम्ररी मिलेको अवस्था; छाँटकाँट; ढाँचाकाँचा।

सम्बन्धित शब्दहरू