गोलबन्द

Romanized: golaband, golabanda

एकताबद्ध; गोलबन्दीमा परेको; मोर्चाबन्दी भएको; एक ढिक्का बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकताबद्ध; गोलबन्दीमा परेको; मोर्चाबन्दी भएको; एक ढिक्का बनेको।

सम्बन्धित शब्दहरू