सिलबन्द

Romanized: silaband, shilabanda, shilaband, silabanda

लाहाछाप लागेको; सिल मारेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सिल+बन्द]

१.
लाहाछाप लागेको; सिल मारेको।
२.
(नाम) लाहाछाप लगाउने काम।

सम्बन्धित शब्दहरू