सिलबन्दी
Romanized: shilabandi, silabandee, shilabandee, shilabandii
लाहाछाप लगाई सम्बन्धित व्यक्तिबाहेक अरूबाट खोल्न नपाइने बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
लाहाछाप लगाई सम्बन्धित व्यक्तिबाहेक अरूबाट खोल्न नपाइने बनाइएको।