गलबन्दी

Romanized: galabandee, galabandii, galabandi

प्रायः जाडोबाट बच्न गलामा बेरिने वस्त्र; मफलर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रायः जाडोबाट बच्न गलामा बेरिने वस्त्र; मफलर।

सम्बन्धित शब्दहरू