गोलबन्दी

Romanized: golabandee, golabandii, golabandi

विपक्षका विरुद्ध गरिने मोर्चाबन्दी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गोल+बन्दी]

१.
विपक्षका विरुद्ध गरिने मोर्चाबन्दी।
२.
वृत्ताकार घेरामा रहने काम; गोलो आकारमा साँगुरिएर बस्ने वा त्यसरी राख्ने काम।

सम्बन्धित शब्दहरू