जालबन्दी

Romanized: jaalabandi, jaalabandee, jalabandee, jalabandii

जालोमा फसाउने काम; जालमा बाँध्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जाल+बन्दी]

१.
जालोमा फसाउने काम; जालमा बाँध्ने काम।
२.
धोका; छल।

सम्बन्धित शब्दहरू