जाल

Romanized: jaala, jaal, jal, jala

जाल (jaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जाल(१)

(नाम [अरबी जअल])
1.
अर्कालाई फसाउन गरिएको षड्यन्त्र; अर्कालाई धोका दिने काम; कपट; केल; बखेडा; जालझेल।

जाल(२)

(नाम [संस्कृत])
१..
प्वालैप्वाल हुने गरी धागो, तार आदिबाट बुनेको वस्तु।
२..
चरा, माछा आदि अल्झाउने पासो ।
३..
माकुराको गुँड; जालो।
४..
आँखाका नानीमा लाग्ने सेतो पर्दा।
५..
चटक; जादु।
६..
घरमा प्रकाश वा हावा छिर्न बनाइएको वास्तुशिल्प; वातायन; झ्याल।

सम्बन्धित शब्दहरू