जालन्धर
Romanized: jaalandhara, jaalandhar, jalandhar, jalandhara
पार्वतीप्रति कुदृष्टि राखेकाले शिवजीद्वारा मारिएको, पुराणप्रसिद्ध एक वीर पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पार्वतीप्रति कुदृष्टि राखेकाले शिवजीद्वारा मारिएको, पुराणप्रसिद्ध एक वीर पुरुष।
२.
उहिले सिन्जासाम्राज्यमा थिए भनी अनुश्रुतिमा चर्चित एक प्रसिद्ध राजा।
३.
भारतको पन्जाब प्रदेशमा स्थित एक नगरको नाम।