जात्यन्ध
Romanized: jaatyandha, jaatyandh, jatyandh, jatyandha
चर्को जातीयभावनाले गर्दा विवेकहीन बनेको; आफ्नो जातिको अन्धसमर्थक; साम्प्रदायिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चर्को जातीयभावनाले गर्दा विवेकहीन बनेको; आफ्नो जातिको अन्धसमर्थक; साम्प्रदायिक।
२.
जन्मदेखि नै अन्धो; जन्मजात अन्धो; जन्मान्ध।