अन्ध
Romanized: andh, andha
दुवै आँखा नदेख्ने; अन्धो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुवै आँखा नदेख्ने; अन्धो ।
२.
विवेक नभएको; निर्विवेकी।
३.
मनपरी गर्ने; जथाभाबी गरी हिँड्ने।
४.
(नाम)
अँध्यारो।