अन्धतम

Romanized: andhatam, andhatama

ज्यादै अँध्यारो; सबभन्दा अन्धकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अन्ध+तम]

1
ज्यादै अँध्यारो; सबभन्दा अन्धकार।

सम्बन्धित शब्दहरू