अन्यतम
Romanized: anyatam, anyatama
धेरैमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धेरैमध्ये एक।
२.
सबैभन्दा आत्मीय वा घनिष्ठ।