अन्य

Romanized: any, anya

अरू; अर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरू; अर्को।
२.
कुनै।
३.
पराई, परचक्री।

सम्बन्धित शब्दहरू