अन्यतः
Romanized: anyata, anyat, anyatah
अन्ततिरबाट; अर्कातिर; कतैतिरबाट; अरू कुनैद्वारा; अन्यत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
अन्ततिरबाट; अर्कातिर; कतैतिरबाट; अरू कुनैद्वारा; अन्यत्र।