अन्यज

Romanized: anyaj, anyaja

अर्काबाट उत्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काबाट उत्पन्न भएको।
२.
क्षेत्रज।
३.
परजात।

सम्बन्धित शब्दहरू