अन्दाज

Romanized: andaaja, andaaj, andaj, andaja

अनुमान; अडकल; लख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
अनुमान; अडकल; लख।
२.
नाप; जोख।

सम्बन्धित शब्दहरू