अन्नज

Romanized: annaj, annaja

अन्नबाट उब्जने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्नबाट उब्जने।
२.
अन्नमा उब्जने (पुतली, औँसा, घुन, लट्टेकिरो, चिल्सा आदि)।

सम्बन्धित शब्दहरू