अन्नकोश

Romanized: annakosha, annakosh, annakos, annakosa

धर्मभकारी; अनिकाल परेको बेला काम चलाउनका लागि राखिएको सामूहिक अन्नकोश;स्थानीय जनताबाट सामाजिक कल्याणका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धर्मभकारी; अनिकाल परेको बेला काम चलाउनका लागि राखिएको सामूहिक अन्नकोश;स्थानीय जनताबाट सामाजिक कल्याणका लागि उठाएर जम्मा गरिएको अन्नकोश; धरमभकारी।

सम्बन्धित शब्दहरू