अन्नदोष
Romanized: annadosha, annadosh, annados, annadosa
अन्नबाट हुने विकार; निषेध भएको ठाउँमा भोजन गर्नाले उब्जने दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अन्नबाट हुने विकार; निषेध भएको ठाउँमा भोजन गर्नाले उब्जने दोष।