अतिदोष

Romanized: atidosha, atidosh, atidos, atidosa

ज्यादै ठुलो दोष; ठुलो अपराध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै ठुलो दोष; ठुलो अपराध।
२.
ज्वरग्रस्त अवस्थामा सम्भोग हुँदा लागेको असाध्य रोग; रतिदोष।
३.
रसदोष।

सम्बन्धित शब्दहरू