अतिदूर
Romanized: atidur, atidoora, atidoor, atiduur
धेरै टाढा; अतिशय पर; नौ डाँडापारिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै टाढा; अतिशय पर; नौ डाँडापारिको।