नातिदूर
Romanized: naatidura, naatidur, natidur, naatidoora
ज्यादै टाढा नभएको; बढी टाढा नभएको; केही मात्र परको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत न+अति+दूर]
1
ज्यादै टाढा नभएको; बढी टाढा नभएको; केही मात्र परको।