नातादार
Romanized: naataadaara, naataadaar, naataadara, naatadaara
जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनु पर्ने; सम्बन्ध जोडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जन्म वा विवाह आदिका आधारमा नाता पर्ने; साइनु पर्ने; सम्बन्ध जोडिएको।
२.
(नाम)
नातादार व्यक्ति।