स्रेस्तादार
Romanized: srestaadaara, srestaadaar, srestaadara, srestadaara
स्रेस्ताको काम गर्ने; स्रेस्ता जान्ने; स्रेस्तामा निपुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
स्रेस्ताको काम गर्ने; स्रेस्ता जान्ने; स्रेस्तामा निपुण।
२.
(नाम)
त्यस्तो व्यक्ति।