स्रेस्ता
Romanized: srestaa, srest, shrestaa, sreshtaa
अड्डाअदालतको नियमपूर्वकको लेखापढी तथा हरहिसाब आदि राख्ने स्याहा वा बही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शरिस्तः]
1
अड्डाअदालतको नियमपूर्वकको लेखापढी तथा हरहिसाब आदि राख्ने स्याहा वा बही।