ऐनस्रेस्ता

Romanized: ainasrestaa, ainasrest, ainashrestaa, ainasreshtaa

अड्डाअदालतद्वारा गरिएको नियमपूर्वकको लेखापढी, हरहिसाब आदि राखिने स्याहा वा बही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अड्डाअदालतद्वारा गरिएको नियमपूर्वकको लेखापढी, हरहिसाब आदि राखिने स्याहा वा बही।

सम्बन्धित शब्दहरू