पखेस्

Romanized: pakhesh, pakhes

कसैलाई दागा धरेर भनिने शब्द; लाखेस्। (उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [पर्ख+एस्]

1
कसैलाई दागा धरेर भनिने शब्द; लाखेस्। (उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ)।

उदाहरण वाक्य

  • पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ

सम्बन्धित शब्दहरू