उशनस्

Romanized: ushanas, ushanash, usanash, usanas

स्मृति वा धर्मशास्त्रका रचयिता प्रसिद्ध अठार स्मृतिकारमध्ये एक स्मृतिकार (मनु, याज्ञवल्क्य, अत्रि, विष्णु,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
स्मृति वा धर्मशास्त्रका रचयिता प्रसिद्ध अठार स्मृतिकारमध्ये एक स्मृतिकार (मनु, याज्ञवल्क्य, अत्रि, विष्णु, हारीत, बृहस्पति, उशनस्, अङ्‌गिरा, यम, कात्यायन, पराशर, व्यास, दक्ष, आपस्तम्ब, गौतम, वशिष्ठ, नारद र भृगु)।

सम्बन्धित शब्दहरू