अन्तस्

Romanized: antash, antas

भित्री भाग सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भित्री भाग
२.
भित्री हृदय; चित्त।

सम्बन्धित शब्दहरू