अन्तस्थिति

Romanized: antashthiti, antasthiti

चित्तको अवस्था; मनस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चित्तको अवस्था; मनस्थिति।
२.
मरणासन्न अवस्था।

सम्बन्धित शब्दहरू