अन्तस्तल

Romanized: antastal, antashtala, antashtal, antastala

शरीरको आन्तरिक थलो; चित्त; मन; हृदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरको आन्तरिक थलो; चित्त; मन; हृदय।

सम्बन्धित शब्दहरू