अधस्तल

Romanized: adhastal, adhashtala, adhashtal, adhastala

घरको छिँडी; छिडी कोठा; तहखाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घरको छिँडी; छिडी कोठा; तहखाना।
२.
तल्लो तह; तल्लो खण्ड।
३.
पाताल।

सम्बन्धित शब्दहरू