सत्तल

Romanized: sattal, shattala, shattal, sattala

यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा व्यक्तिहरूद्वारा ठाउँठाउँमा (विशेषतः देवस्थलहरूमा)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चत्वर]

1
यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा व्यक्तिहरूद्वारा ठाउँठाउँमा (विशेषतः देवस्थलहरूमा) निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी; धर्मशाला।

सम्बन्धित शब्दहरू