कत्तल

Romanized: kattal, kattala

मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कत्ल]

1
मार्ने वा हत्या गर्ने काम; वध; हिंसा; हत्या।

सम्बन्धित शब्दहरू