कत्तर

Romanized: kattar, kattara

काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी कितार]

१.
काठ, बाँस, नर्कट, सिउँटा आदिको लाम लगाएर बारेको बार।
२.
घर छाप्ने पातलो काठ; चिर्पट।

सम्बन्धित शब्दहरू