अत्तर

Romanized: attar, attara

फूल आदि सुगन्धित वस्तुबाट निकालिएको, विशेष किसिमको मगमग बास्ना आउने सार; खुस्बु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इत्र]

१.
फूल आदि सुगन्धित वस्तुबाट निकालिएको, विशेष किसिमको मगमग बास्ना आउने सार; खुस्बु।
२.
मिठो बास्ना वा सुगन्ध।
३.
गाँजा, भाङ आदिबाट निकालिएको सार।

सम्बन्धित शब्दहरू