अत्तरगुलाफ

Romanized: attaragulaapha, attaragulaaph, attaragulaafa, attaragulaph

सामान्य गुलाफभन्दा धेरै रातो वा पहेँलो हुने; सुकेपछि पनि बास्ना रहने; अत्तर बनाउने काममा प्रयोग हुने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सामान्य गुलाफभन्दा धेरै रातो वा पहेँलो हुने; सुकेपछि पनि बास्ना रहने; अत्तर बनाउने काममा प्रयोग हुने एक प्रकारको गुलाफ।

सम्बन्धित शब्दहरू