बरखिलाफ
Romanized: barakhilaapha, barakhilaaph, barakhilaafa, barakhilaph
विरुद्ध; प्रतिकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी बरखिलाफ]
१.
विरुद्ध; प्रतिकूल।
२.
उल्टो।