गुलाफ

Romanized: gulaapha, gulaaph, gulaafa, gulaph

एउटै भेट्नामा तीनचारवटा पात हुने, फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रङका सुगन्धी फूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटै भेट्नामा तीनचारवटा पात हुने, फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रङका सुगन्धी फूल फुल्ने बोट; अत्तर, सुगन्धी जल आदि बनाइने त्यसकै फूल।
२.
परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स।

सम्बन्धित शब्दहरू