गुलाफजामुन
Romanized: gulaaphajaamuna, gulaaphajaamun, gulaaphajamuna, gulaphajaamuna
खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो-रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ, लालमोहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खुवा र मैदा मुछेको ससानो वा ठिक्कको डल्लो घिउमा पकाएर रातो-रातो भएपछि पागमा डुबाई तयार गरिने मिठाइ, लालमोहन।
२.
भित्र दुई फग्ल्याँटा परेको खैरो बियाँ हुने, पहेँलो अम्बाका रङको खाँदा गुलियो स्वाद हुने फल।