गुलाफी
Romanized: gulaaphi, gulaafi, gulafi, gulaaphee
गुलाफजस्तो रङको; हल्का रातो रङ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गुलाफजस्तो रङको; हल्का रातो रङ भएको।
२.
गुलाफसम्बन्धी; गुलाफको ।
३.
हल्का; नजानिँदो छाँटको (घोचपेच, नशा, पीडा आदि)।