जुलाफ

Romanized: julaapha, julaaph, julaafa, julaph

उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी जुल्लाब]

१.
उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाब।
२.
दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन।

सम्बन्धित शब्दहरू