जुलाब

Romanized: julaaba, julaab, julab, julaba

उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी जुल्लाब]

१.
उक्त विरेचनका लागि प्रयोगमा ल्याइने औषधी; जुलाफ।
२.
दिसा खलास गराएर पेटको कसर फ्याँक्ने र पेट सफा गराउने क्रिया; विरेचन।

सम्बन्धित शब्दहरू