इन्क्लाब

Romanized: inklaaba, inklaab, inklab, inklaba

सामूहिक विरोध प्रदर्शन, जुलुस आदिमा प्रेरणा वा उल्लास जागृत गर्न नाराका रूपमा प्रयोग गरिने शब्द (जस्तो-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी इनकलाब]

१.
सामूहिक विरोध प्रदर्शन, जुलुस आदिमा प्रेरणा वा उल्लास जागृत गर्न नाराका रूपमा प्रयोग गरिने शब्द (जस्तो- इन्क्लाब जिन्दावाद)।
२.
क्रान्ति; परिवर्तन।

सम्बन्धित शब्दहरू