इन्कार

Romanized: inkaara, inkaar, inkar, inkara

नकारात्मक उत्तर; अस्वीकार; नामन्जुरी। विप. मन्जुरी; स्वीकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
नकारात्मक उत्तर; अस्वीकार; नामन्जुरी। विप. मन्जुरी; स्वीकार।
२.
कसैले आफूमाथि कुनै कुराको अभियोग वा आरोप लगाउँदा सो कुरा होइन भनी वा त्यसको खण्डन गरी दिइने जवाफ।

सम्बन्धित शब्दहरू